दुर्गिश थापा

 


दुर्गिश थापा आजकल बिबादको घेरामा सजिलै पर्छ। उनिले   पछिल्लो पटक लेराएको गीतका कारण पनि  फेरी एकपटक आखाको तारो बनेका छन्। उनले आलू जस्तो गायक बोलको गीत सार्वजनिक गरे संगै  उनको प्रसंशक संगै उनको काम मन नपराउने उनको गीतको प्रस्तुतिमा र सब्दमा भएको खोट केलाइरहेका छन्।  हाल उनको गीत ट्रेण्डिङ्गमा छ।  यसबाट यो स्पस्ट हुन्छ कि चाहेहुन हेटर्स या फ्यान अधिकांशले उनको सृजना हेर्ने गरेका छन्। गीतमा जनकबि  केशरी धर्मराज थापाको मौलिक गीत हरियो डाँडामाथि हलो जोत्ने साथी प्रयोग गरेका छन्।  उनले प्रयोग गरेको शब्दमाथि केहि ले आपत्ति जनाएको पिएको छ।  जसका कारण उनले आफ्नो सामाजिक संजालमा स्पस्टिकरण लेखेका छन्।  उनले गीतमा हलो जोत्ने मान्छे पनि समय र प्रविधि को प्रयोगले गायक बन्न सफल भएको र अग्रजप्रति अपमानजनक धारणा राख्ने नियत आफ्नो नभएको कुरा लेखेका छन। उनकै शब्दमा भन्नु पर्दा, 


 "यस गित भित्र प्रयोग भएको रेडियो साउन्ड आदरणिय नेपाली लोक गितका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गित हो हरियो डाँडामाथि हलो जोत्ने साथि आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गित गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पुर्वागर्ह नराखी उहा प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु धन्यबाद जय जननि जय लोक गित"


कहिले गीतका सब्द  पुरानो गीत संग मिलेको कारण, कहिले भिडियोमा आपतिजनक हिसाबमा प्रस्तुत हुदाँ धेरैले उनलाई नराम्रो ट्रेन्ड  सुरु गरेको आरोप  लागिएको पाइएको छ। 


हुन त नयाँ भिडियोमा उनले आफ्नो नयाँ  गीत पोस्ट गर्दा नै आफुले बिगतमा गरेको गल्ती पश्चात अग्रजले दिएको सुझाव ग्रहर्ण गर्दै नयाँ गीत तयार पारेको लेखेकापनि थिए र पनि केहिले उनको खेदो खनेको देखेपछि उनले  आफ्नो गीत बनाउनु पछिको मनसाय स्पस्ट परेका छन् आफ्नो सामाजिक संजालमार्फत। 





Comments