Deepa Shree Niraula, she has already proved her impact upon her audience. Her say can leave remarkable signs and also scars if it's beyond rightful judgment.
यो कुरा कसैले नकार्न सक्दैन। फिल्म बनाउदा उनको लगनसिलता र तेस्ले पर्ने प्रभाब जतिकै उनले बोल्ने सब्द ले राख्छ तेसैले त उनि गालि अनि तालि को हकदार बनेकिछिन। पछिला केहि घटना क्रमले तेस्तै बुझाउछ।
नेपाली सिनेमामा सफल निर्देशक को रुपमा परिचय बनाएकी दीपा एक कुसल कलाकार पनि हुन्। अनि प्रतिभावान सिनेकर्मी को आज बह्द्र ७ गते जन्मदिन। उहालाई जन्मदिनको धेरै धेरै सुभकामना।
आउनुस उहाको जन्म दिनमा उनले मनन गरेको बिषय प्रस्तुत छ,
आफ्नै जन्म दिनमा विदेओ पोस्ट गरेकी उनले आफै पुरानो बिबादको घटनालाई कोट्टायको पाइयो।
उनको गल्तिको बिषय मा खोतल्दै अझै आफुले बोल्न नजानेको र बडी langage को बिसयमा बोल्दै अलिक उनि भाबुक बनेकी थियन ।
आएको troll आफ्नो बारेमा मात्र नभएर दिपक र पुरा टिमलाइ नै गालि आएपछि आफुलाई निकै आत्मग्लानी भएको बताएकी छिन।
उनले आफूभन्दा अग्रजको बिसयमा मोल्न नहुने सुइकर्दै अबको दिनमा आफ्नो बोल्ने सैली लाईपनि सुधार्दै व्यक्तित्वो बिकाशमा समेत ध्यानदिने प्रण गरेकिछिन।
पक्कै पनि जन्मदिन मा नै आफुले गरेको गल्ति र आफुले सुधार्न पर्ने बानीको बारेमा आत्मालोचना गर्ने उपयुक्त समय हो। र दीपाले आफ्नो कुरा राख्ने सहि समय छनौट गरेकी छिन।
येसरी आफ्ना कमजोरी को बारेमा स्वीकारेकी उनि अब आउने नराम्रा अपाच्य सब्दले भरिपुर्ण गालीको सिकार हुन नपरोश उनको जन्म दिनमा गरौ येही कामना
अब लिउ उनको जन्म दिनमा आएका सुभेछ्या गौरी मल्ल लेख्छिन,
मानिसले गल्ति गरेन भने त्यो भगवान हुन्छ र मलाई लाग्दैन , यो पृथ्वीमा जन्म लिएर कसैले गल्ति नगरेको होस्। दिपु , हरेक गल्तिले केहि न केहि पाठ सिकाउँछ र त्यो हरेक पाठले हामीलाई जीवनमा अगाडी बढ्न अझ प्रेरणा दिन्छ। यो बर्ष तिम्रो लागि शिक्षाप्रद बर्ष रह्यो। यसअर्थमा तिमी नाफामा छ्योउ घाटामा हैन।
तिमीमा अझै उर्जा थपिइउन , नेपाली चलचित्र क्षत्रलाइ अझ उचाइमा लैजाने प्रयासमा तिम्रा पाइलाहरु कहिले नडग्मगाउन। जन्मदिनको लाखौँ लाख शुभ -कामना!
Comments
Post a Comment