जोडिञ्छु तार झैँ गिटारको Get link Facebook X Pinterest Email Other Apps - November 01, 2020 जोडिञ्छु तार झैँ गिटारकोउड्छु भुवां झैँ सिमलको तिम्रो साथमा छुट्टै बन्छु महसुस हुन्छ खै कस्तो कस्तो सपना भन्दा सुन्दर हुन्छ जीवन भए तिमी साथमा मेरो मन छैन बस्न सम्झना संगाली सबै कुरा भुल्नुछ तिमीलाई अंगाली Get link Facebook X Pinterest Email Other Apps Comments
Comments
Post a Comment