शिमलको भुवां झैँ उड्छ मेरो मन आज
भिड या होस् एकान्त खोज्छु तिम्रै साथ
अबुझ बेखबर तिमि जहिले आफ्नै तालमा
अल्लारे मन मेरो छ बेहाल
साउती मर्ने यी हावा
लाग्दैछ सुनाउदै छ तिम्रो कुरा
सुन त !
बुझ्योउ
बुझाउन बाकि मेरा कुरा
बेचेन छन् सिमलको भुवा
यहाँ बिचरा मन भित्रका कथा
गुम्सिएर एक्लै बन्दैछ बेथा
Comments
Post a Comment