7 Days of Love_Rose Day

 Rose Day




Microphone को अघि बोलिरहेकी RJ 

फेव १४ , valentine Day यो दिन  २ खाल का मान्छेहरुलाई निकै  important हुन्छ।  एक जो जसको नया नया माया बसेको हुन्छ।  र अर्को खालको भर्खरै breakup भएको। 

( ओछ्यान मा सिरक बाट अनुहार निकाल्दै समानता )

समानता : uffffff  valentine Day ( सिरक तान्दै पछाडी फर्कंछे )

रेडियो बाट आवाज आइराख्छ ( valentine Day आउन बाकि छ अझै ७ दिन तर भनिन्छ नि Feb is month of love and love is in the air just feel  it  अझ आज त Rose Day  )   आजको लागि  good Luck ! ( background मा गीत बज्छ )

त्येही समय सिताष्मा कपाल कोर्दै समानता सुतेको कोठा मा छिर्छे दिदि लाई भन्छे 

sitashma : दि उठ्ने होइन ?  आज rose day । ( दङ्ग हुदै नक्कल  पार्दै )

(सिरक तान्छे , समानता ले आफु तिर तान्छे )

 sitashma :जम न Archies Collection (मायालु आवाज मा )

(सिताष्मा सिरक बेस्कन तान्छे समानता जुरुक्क उठ्छे , सिताष्मा लड़छे )


समानता उठेर रेडियो बन्द गर्छे।  सिताष्मा पनि उठ्छे सिरक पट्टाउन थाल्छिन।  

समानता फोन हेर्दै : oh ho 9 बजेछ। 

सितास्मा : तेही भनको कति सुतेको ? rose किन्न जाने होइन ?

समानता बोल्दै नबोली ढोका खोल्दै बाहिर जान्छ 

सितास्मा : के ताल हो? (looks surprised ) 

उसको फोन बज्छ। 

फोन मा Oppa लेखेको हुन्छ। 

happy mood मा फोन उठाउन खोज्दा फोन काटिन्छ।  

सिताष्मा कल ब्याक गर्छे 

उताबाट फोन उठ्छ 

सिताष्मा : हे, किन मिस्स call मात्र गरेको ?

Pradumna :  miss गरेको भएर 


(सितास्मा लजाउदै भन्छे ): oh how sweet is that ? हामी कहिले भेट्ने? 

Pradumna : भेटमला नि साझ 

सिताष्मा : ओह नो !

 Pradumna : किन? 

 सिताष्मा : साझ एक्लै आउन घर मा allow नै छैन 

  Pradumna : दिदि लाई लिएर आउ न !

 सिताष्मा : umm ok !

फोन काट्दै : yesh !

Microphone को अघि बोलिरहेकी RJ 

फेव १४ , valentine Day यो दिन  २ खाल का मान्छेहरुलाई निकै  important हुन्छ।  एक जो जसको नया नया माया बसेको हुन्छ।  र अर्को खालको भर्खरै breakup भएको। 

( ओछ्यान मा सिरक बाट अनुहार निकाल्दै समानता )


समानता : uffffff  valentine Day ( सिरक तान्दै पछाडी फर्कंछे )

रेडियो बाट आवाज आइराख्छ ( valentine Day आउन बाकि छ अझै ७ दिन तर भनिन्छ नि Feb is month of love and love is in the air just feel  it  अझ आज त Rose Day  )   आजको लागि  good Luck ! ( background मा गीत बज्छ )

त्येही समय सिताष्मा कपाल कोर्दै समानता सुतेको कोठा मा छिर्छे दिदि लाई भन्छे 

sitashma : दि उठ्ने होइन ?  आज rose day । ( दङ्ग हुदै नक्कल  पार्दै )

(सिरक तान्छे , समानता ले आफु तिर तान्छे )

 sitashma :जम न Archiese Collection (मायालु आवाज मा )

(सिताष्मा सिरक बेस्कन तान्छे समानता जुरुक्क उठ्छे , सिताष्मा लड़छे )


समानता उठेर रेडियो बन्द गर्छे।  सिताष्मा पनि उठ्छे सिरक पट्टाउन थाल्छिन।  

समानता फोन हेर्दै : oh ho 9 बजेछ। 

सितास्मा : तेही भनको कति सुतेको ? rose किन्न जाने होइन ?

समानता बोल्दै नबोली ढोका खोल्दै बाहिर जान्छ 

सितास्मा : के ताल हो? (looks surprised ) 

उसको फोन बज्छ। 

फोन मा Oppa लेखेको हुन्छ। 

happy mood मा फोन उठाउन खोज्दा फोन काटिन्छ।  

सिताष्मा कल ब्याक गर्छे 

उताबाट फोन उठ्छ 

सिताष्मा : हे, किन मिस्स call मात्र गरेको ?

Pradumna :  miss गरेको भएर 


(सितास्मा लजाउदै भन्छे ): oh how sweet is that ? हामी कहिले भेट्ने? 

Pradumna : भेटमला नि साझ 

सिताष्मा : ओह नो !

 Pradumna : किन? 

 सिताष्मा : साझ एक्लै आउन घर मा allow नै छैन 

  Pradumna : दिदि लाई लिएर आउ न !

 सिताष्मा : umm ok !

फोन काट्दै : yesh !

 सिन: 2 

समानता brush गर्दै गर्दा किर्तन आइपुग्छ।  हातमा नोट झोला बोकेर अनि समानता लाई सोध्छ। 

किर्तन: दि सिताष्मा लाई बोलाइ दिनु न 

समानता : सिताष्मा , ए सिताष्मा 

सितास्मा ननिस्केको ले समानता भन्छिन 

समानता : पख म भित्र हेरेर आउछु 


  सिन: ३ 


सितास्मा eye -liner लगाउदै बसेको हुन्छ। 

समानता : किर्तन आकोछ भेट्न 

सिताष्मा : ह्या किन हो? छैन भनिदिनु 

समानता : हिजो उसले मलाई message गरिरकोथ्यो तैले फोन उठाएन भनेर किन के भयो तिमीहरु बीच ?


सिताष्मा : केहि होइन।  बरु गएर कुरा गरिदिनु म  छैन भनेर।  please 

समानता : लौ लौ 

बाहिर गएर समानता किर्तनलाई भन्छे।  किर्तन हात मा rose लिएर बसिराको हुन्छ। 

समानता : किर्तन 

किर्तन पछाडी फर्केर बसेको हुन्छ हात मा rose लिएर , हत्त पतत लुकाउदै 

Scene 4

समानता : सुन न ! उ त बाहिर निस्किसके छ। 

किर्तन दुखि अनुहार लगाउछ। 


गिफ्ट शप भित्र फोन चलाइराको समानता अनि गिफ्ट के लिने सोचिरहेकी सितास्मा। सिताष्मा ले दिदि लाइ तान्दै दि कुन rose दिने सोध्न तान्छे 


सिताष्मा : दि प्ल्ज़ suggest  कुन color को लिम रेड, yellow कि daisy लिम 

( भन्दै  मुखमा daisy राख्छे ) समानता झिजो मान्दै बाहिर हेर्छे  

 गिफ्ट शपको बाहिर पानीपुरी को स्टलमा पनि पुरी बेचिराको भैया ओरिपरि एउटा केटा र केटि हुन्छन , केटाले पानीपुरी खान्दिन्छ 

फ्लाश Back 

पानीपुरी स्टलमा दुइ दिदि बहिनि पानीपुरी खादै छन्।  तेही समयमा पैसा निकाल्न खोज्दा समानता संग purse पाउदिन अनि  सितास्मा लाई भन्छे 

समानता: ओइ मैले purse नै बिर्से त संग छ नि ?

सिताष्मा : ल छैन त!

side मा रहेका केटाहरुले पर्लक्क आखाँ पल्टाउछन।  ति मध्ये एक जनाले भन्छ 

मनोज : म तिर्दिन्छु।  

सिताष्मा : wow ! how nice of you 

समानता : नाम पनि थाहा छैन होस् दुखः नदीम भैया जी हजुर को esewa छ ?

पानि पुरी बेच्ने : esewaa छैन। 

मनोज : के भ त ? नाम भन्नु कुन ठुलो कुरा हो र। त्यो त बोल्दै नबोली पनि भन्नसक्छु म। 

( उसले आफुलाई र  नाक मा आउलाले देखाउछ। )

(napkin ले मुख पुछ्दै समानता हेर्छे र सिताष्मा पनि को झोल हाल्दै )

समानता : ummm के गरेको ?

उसले फेरी आफुलाई र  नाक मा आउलाले देखाउछ। )

मनोज : (आफुलाई देखाउदै भन्छ ) म (र नाक देखाउदै ) नोज ( भन्छ )

सिताष्मा : oh ! oh ! मनोज ( भन्दै दिदि लाई तान्छे) 

( Flash Back End ) 

scene  7

गिफ्ट shop भित्र समानतालाई तान्दै सिताष्मा 

समानताको हातमा एउटा card हुन्छ।  उसले तेही उसको हातमा हाली दिन्छ। 

कार्ड संगसंगै Yellow Daisy र red rose लिएर निस्केर जान्छ    


scene 8 

rose र daisy र कार्ड साइडमा  किताब पढिरहेकि समानता, 

फोन चलाइरहेकी सिताष्मा 

फोन गर्छे फोन अफ हुन्छ 

सिताष्मा : के भयो होला फोन अफ छ। (घडी हेर्छे ) ओह हो ३ बज्न लाग्यो 

( कफी कप दिन्छे सिताष्मा लाई समानता ) 

सिताष्मा कफी खादै फोन हेर्छे 

समानता : साझ बाहिर जाने भन्या होइन। 

(सिताष्मा समानता लाइ जवाफ नफर्काइ फ्यासबूक हेर्छे।  active  २ hrs ago लेखेको हुन्छ। text  लेख्छे where are you ? )

सिताष्माको फोन बज्छ oppaa लेखेको फोन aauchha 

सिताष्मा: दिदि अब जानु  parcha    

समानताले  usko   mukh हेर्छे। 

सिताष्मा फोन uthaauchey 

फोन मा aaoj आउछ प्रदुम्न को  : helo साझ ५ बजे क्याफे मा भेटम ल ? 

सिताष्मा : के भाको फोन ? it was off 

प्रदुम्न: फोन मा battery थिएन। 

सिताष्मा : ok then see you 


scene 9 

cafe भित्र सिताष्मा र समानता। 

table मा rose र daisy  राखेको हुन्छ।   

सिताष्मा बाटो हेर्दै र समानता menu 

किर्तन पनि cafe को ढोका बाट छिर्छ। 

मुस्काएर cafe को ढोका मा हेरिरहेकी सीतास्माको smile awkward बन्छ। 


किर्तन : hi सिताष्मा, कति कल गरे, तिमी याहा   

सिताष्मा को फोन बज्छ 

सिताष्मा : excuse me ( उठेर अर्को ठाउमा जान्छे फोन उठाउछे )

किर्तनले सानो स्वर मा भन्छ : म rose दिन्थे 

बर्बराउदै समानता लाई हेर्छ।  समानता mild smile दिन्छे र पर हात मा हेलेट मा बोकेर उभिएको मनोज लाई देख्छे। 

menu ले हत्त पट्ट मुख छोप्छे    

मनोज भित्र आउछ अनि table रहेको red rose देखेर flash back मा सम्झन्छ 


फ्लाश back starts 


एक cafe  मा roses  को close shot अघि अघि बडिरहेको 

suggestion मा पछाडी एक जाना पछि पछि सरिरहेको waiter उसमा rose ठक्कर खाएर झर्छ। 

साइड मा साथको ग्रुप मा बसेकी सिताष्मा ले एउटा rose उठाउछे ठिक तेही समय मा मनोज ले पनि फूल उठाइरहेको समानता लाइ देख्छ 

अनि नजिक गएर भन्छ 


मनोज : happy rose day। is that for me (भन्दै rose तिर देखाउछ )

समानता: hey you 

मनोज : ya (नाक र आफुलाई देहाउदै ) म nose भन्छ    

दुवै haaschhan 



फ्लाश back end 


सिताष्माले एक टक हेरिराको मनोज लाई bang  गर्छे उसले हेर्छ 

मनोज: hi सितु 

सितास्मा : hi 

menu बाट चिहाएर हेरिरहेकी समानता। उसलाई मनोज ले देख्छ तर react गर्दैन। 

त्यहि समय मा प्रदुम्न आउछ


समानता : हे प्रदुम्न! (भनेर उठ्छे )

प्रदुम्न आइ सिताष्मा लाई hug गर्छ र समानता लाइ पनि हुग गर्छ। यो देखेर मनोज अर्को table मा गएर बस्छ। 

मनोज एक्लै बस्छ।  

सिताष्मा प्रदुम्न लाई rose र कार्ड दिन्छ। अनि प्रदुम्न table मा राखेको flower उसलाई देको जस्तो गर्छ। यो सब समानता हेर्दै बस्छे 

र उनिहरलाई हेर्दै मनोज अर्को table मा हुन्छ। 


End of Rose Day




Comments