Nepali film Trivia 2

 



१६  बाशुदेव को आख्यानकारको कृतिमा आधारित छ ? डा।  धुर्ब चन्द्र गौतम


१७ बाशुदेवमा गीत कसले लेखेका थिए ? निर शाह , हरिबंश आचार्य 


१८ बाशुदेवको  संगीतकार को हुन् ? रंजित गजमेर 


१९ बासुदेव कुन ब्यानरमा बनेकोथियो ? मनकामना फिल्म्स 


२० बासुदेवका निर्माता को हुन्। ? बिनोद चौधरी र सोफी उपाध्याय


२१ बासुदेव कहिले प्रदर्शन  भएको थियो ? २०४१ साल बैसाख २२ गते 


२२ कुसुमे रुमालमा पटकथा सम्बाद कस्कोथियो ? तुलशी घिमिरे 


२३ कुसुमे रुमाल छायाकार को हुन् ? बिनोद प्रधान 


२४ नेवारी भाषा को पहिलो चलचित्र कुन हो ? सिलु ?


२५ सिलु का निर्देशक को हुन् ? प्रदिप रिमाल 


२६ पच्चीस बसन्त २०४३ मा प्रदर्शन भएकोथियो।  यसमा प्रमुख कलाकार को थिए ? शिव श्रेष्ठ , अन्सुबर्मा साही , भुवन के सी , मिथिला शर्मा 


२७ माया प्रिती (२०४५ )  का निर्माता को हुन् ? डी बी थापा 


२८ बी एस थापा को तेस्रो फिल्म कुन को ? पहिलो माइतिघर , कान्छी , माया प्रिती 


२९ माया प्रिती का  प्रमुख कलाकार को हुन् ? कृष्ण मल्ल र सर्मिला मल्ल 


३० पिरती का (२०४४) संगीतकार को हुन् ? रंजित गजमेर 


३१ अन्याय का (२०४४) नायक को हुन् ? बिस्व  बस्नेत 


Comments