Posts

Showing posts from December, 2021

Thinking of You

Image
  How mesmerized I feel every time I listen to you You have become an essence of existence You love is something I never could have imagined We all wish to the good life with a good lover You are something unimaginable Sweet and showering thrill in my life You have become a continuous life support for me I constantly dream of us being together in every situation Even when there is sun or moon or rain I wish I can save you from all the pain You came as a shield that protects me from all cases You have understood you as a man searching life long commitment That's what I have been seeking for all this while So you cannot even predict how fulfilling experience I am having right now Thank you for putting this thought in your mind that we can be together as a lifelong companion I am looking forward to understanding and seeing other sides of life with you only. You can’t even guess how excited I am to meet you in person.

एउटै देखिने लक्ष्य पाउन गरिने कोसिस आ- आफ्नै

 माया मा तपाई अनि म  तर हाम्रो परिवेश बेग्लाबेग्लै  एक हुने चाहना तपाई र मेरो एउटै  तर एस बीचको बिडम्बना हाम्रो छुट्टा छुटै  एउटा संसार बनाउने चाहना तपाई को अनि मेरो अनि फेरी एस बीचका सम्झौताको कथा हाम्रो आ- आफ्नै  भौगोलिक दुरी मेटाएर साथ दिने चाहना एउटै  तर साथले आउने नयाँ मोड हाम्रो जीवनको बेग्लाबेग्लै  यादमा साँचेका सपना अनि लक्ष्य हाम्रो एउटै  तर तेही सपना पुरा गर्न गरिने यात्रा छुट्टा छुट्टै  एउटै बहाबमा हामी दुवैजना तर अनुभब बेग्लाबेग्लै  एउटै देखिने लक्ष्य पाउन गरिने कोसिस आ- आफ्नै 

आजकल म बढी नै मुस्कुराउछु

Image
खाली लाग्थे हात मेरा  एक्लो थियो जीवनको यात्रा  भयो एक डरको अन्त्य  आगमन तपाइको एक मिठो सत्य  साथमा तपाइको छुट्टै न्यानो न्यानो हुन्छ अनुभव  आजकल अलि बढी मुस्कुराउछु  अनिश्चिततामा बनेको तपाइको साथ सायद येसैको हो प्रभाव लाग्थ्यो कहिले काही माया भन्ने कुरा नै छैन  कहिले लाग्थ्यो म त्यति भाग्यमानी छैन  त्यसैले माया अनुभव गर्दिन  अनि फेरी लाग्थ्यो माया भ्रम हो म भ्रममा बाँच्दिन  तर जब तपाईको आयो प्रस्ताब  मायाको यस्तो आयो वहाव  रोक्न नै मन लागेन  भनुम कि भाग्य यसलाई  या केवल तपाइको प्रभाव  चाहे जे होस्  आजकल म बढी नै मुस्कुराउछु  साथ सदा चाहन्छु दिन अनि पाउन तपाइको 

Ending My Solo Journey

Image
You are as warm as winter's sun You are a mixture of coke and rum Our affiliation is for the lifetime Towards the sun as roses incline To you, so do mine heart and mind Good were the days Now turning to the best As I read all the promises and love in your eyes Days are getting better coz we are together Let's hold the hand forever No matter what our life will offer Let's be ready for both bitter or the better Ending my solo journey Handing you my power of attorney.
Image
Pic: Kamana Award 2019  त्यो मिठो लाग्छ साथ सब्दमा संसार बुन्दै हरेक रात  चाहे हो न्यानो अँगालो या मायाको बर्ष  नयाँ -नौलो अनौठो हर्ष  संगाल्दै -गर्दै छ प्रतिक्षा  पुरा गर्न गरिएका हरेक प्रतिज्ञा  सपना झैँ लाग्छ साथ तपाईको  सब्दै- सब्दमा गरिएको स्पर्श त्यो  बिपनामा नबिग्रने, नबाझिने कसम भो  भयो मिठो सपना पुरा  लाग्छ यो मनले  चाहेको कुरा  पाएको छु,  पूर्ण भाको छु 

Social Protection in Nepal Current Status , Major Concerns

Image
https://epaper.gorkhapatraonline.com/detail/186?image=1979 https://risingnepaldaily.com/detour/social-protection-in-nepal-current-status-major-concerns