समय बाहेक सबै छ हातमा हाम्रो समस्या बाहेक सबै कुरा राम्रो 

रातमा देखिएका आकृतिको सुन्दरता र दिनमा देखिएका सपनाको उल्झन्ता

यहि कतै रुमलिएका हाम्रा चाहना कहिँ कतै आत्तिदै गरिएका पालना प्रतिको 

चासो गुमाईको रौनकताको महत्तो अपरिहार्य छ 

मन्द मन्द मुस्कान उसको एका -एक कहाँ हरायो समय सन्दर्भमा भड्कियको मन मेरो उनको बिलिन भएको मुस्कानको किन लिन्थ्यो चासो 

मलिन अनुहारले सोधेको दिन थियो।  मौन मुखले केहि भने जस्तो मैले कहाँ बुझ्न सक्थे 

मैलेपनि मेरो मौनताको लिए सहारा मौनता मै दिए प्रतिक्रिया त्यहि दिन देखि एक्लो उ अनि एक्लो म खैर म त् अझै खोज्दै छु शब्द सहि अन्जानमा भएका गल्ति कतै थुप्रिएका पो छन् कि सोच्दै थिए प्रत्यक पटक जब मौनताले तर्साउथ्यो।  भावनालाई मनले समाल्ने सामर्थ्य गुमाउथ्यो। 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence