मानसपटल अनि मानसिकता




हामी सबै बिरामी कोइ सररिक त कोइ मानसिक
जस्तै हाम्रो सोच केहि अत्ति आवसेक त केहि अनावोसेक

अव म अलि अलि बाच्दैछु
सास लिदै, खुसि खोज्दैछु

जब म  अलि अलि मर्दैथिये
सास लिदै बाच्ने कोसिसमा थिए

याद नै थिएन अध्यारोपछिको उज्यालोको साथ
सेतोको परिपुरक बन्नु नै कालोको अस्तित्व

महत्व हरायापछिको साथ र
साथ हटेंपछी पाउने आस
दुवै अर्थहीन - दुवै कहाली लाग्दो
दुखः अनि सुख दुवै बितेर जाने

आहा! कति सरल समीकरण
तर, जीवन बुझ्न कति गारो
अनि जीवन कति कहाली लाग्दो

Comments

Popular posts from this blog

Phrases, Clauses & Sentences_Grammer & Usage_BCA_Technical Communication