जहाँ अर्थहीन मुस्कान मुस्काउछन





जहाँ अर्थहीन मुस्कान मुस्काउछन

बिस्वासको आवसकता  तब पर्यो जब यो सकियो
सुरुवातको आवसकता त्यहाँ छ जहाँ अन्त्य भैसकेकोछ

खाली यो मन त भयो जब यो मनबाट बिदा भयो
महत्व हरायो उसको जब आवसकता रित्तियो

निरास यो जीवन भएको यो अनुभव
आसा किन नपलाएको प्रस्न संगै नजिक बर्दैछ

टाढा रहन खोज्दैछु तर पछाडी आउदैछ
जति भागे त्यति नजिक पाए

खुसीको खोजि गर्ने सबैले दुखः गर्यौ
भयको कुराको महत्व कम हुने कुराले नै गर्दा दुखलाई पनछाउन सधै दुखि नै राहयोउ

गफको लामो लहरा, कहिले टुटेन
तर बिस्वासको जरा त्येतिनै कम्जोर भयो

बुद्दिहिन बुद्दिले नै सोच्यो अनि सक्तिहिन आटले नै काम गर्यो

अन्त्यमा असफलता नै सफलता बन्यो
भावनामा बग्नुको मजामापनि येथार्थामा रोयोउ
रुनुको औचित्य नबुझी अर्थहीन हासो हास्न थाल्येउ

हो, त्यहि अर्थहीन हासो नै हास्दैछु आजकल
आसु लुकाउनु छ येसैले हास्दैछु आजकल

Comments

Popular posts from this blog

Phrases, Clauses & Sentences_Grammer & Usage_BCA_Technical Communication