थाहा छैन यो पर्खाइको अन्त्य छ कि छैन
डर लाग्दैछ कतै केहि औचित्य रहदैन भनि
भावनाको कदर हुन्छ या भावना कै कैदमा बन्द रहन्छु
संसार सोचमग्न, प्रश्नै प्रस्न मात्र -उत्तर बिहिन सोच
के काम को ?
येस्तै सोच अनि संसार बीच कैद छु
उकुसमुकुस बनाउने रहस्य बुझ्दैछु
यो बुझाईसंग मपनि  गलत सायद
तर येही बुझाइमा बरालिदैछु
त्यहि सोच, संसार अनि बुझाइलाई गालि गर्दैछु
दोष दिन कोहि छैन त्यसैले समयलाई नै कोषदैछु

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence