कहिले किताबका सब्द 
त कहिले सब्दहिन समयको संगीत 
बुझाउदैछन जीवनका रीत 
बेकारका बिलौनाहरु बिलाउने निश्चित छ 
बिलौनालाइ पनि बित्नु जरुरी छ 
कहाँ कोही एक्लो छ र ?
हो म अझै संगै छु तिमी जस्तै देखिन्छु 
कहिले अघि त कहिले पछि 
जसरी सुर्यसंगै न देखिएपनि 
साथै हुन्छ दिनमा चन्द्रमा 
परिवर्तन गर्न आवसेक छ विचारधारा 
पारदर्शी पर्दा पटक पटक खुल्छ 
खुल्दा  दङ्ग हुनु बेकार 
बेलाबेला बन्द पनि हुन्छ 
बन्द हुदा किन बिलौना गर्नु 
यो सिलसिला कहाँ रोकिन्छ 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage