सेलिब्रेटी आत्महत्या के कारण हुन्छ?

सेलिब्रेटी आत्महत्याको असरको बिस्य, चाहे दुरगामी होस् या छोटो अवधिको, दुवै अवस्थामा आत्मघाती हुन्छन। येस्लेनै हर बिचलित आम मानिस मा आत्महत्याको विचारधाराको कारक भूमिका खेल्दछ ।येसैले समुदायमा आत्महत्या रोकथाम कार्यक्रमहरू मार्फत सेलिब्रिटी आत्महत्याको सम्भावित नकारात्मक प्रभावको बारेमा जागरूकता बढाउनु आवश्यक छ। भारतीय कलाकार सुशान्त सिङ्ग राजपुत ले आत्महत्या गरेपछि आत्महत्या के कारण हुन्छ भन्ने बिसयमा चर्चा चुलेको । कलाकारको मृत्यु को कारण नाताबाद क्रिपबदले गर्दा एक्लो महसुस गराइयो र डिप्रेसनमा आइ आफुलाई यो संसार बाट अलग गर्ने निर्णय लियिन्छ। जीवित धेरैको येस्तै तर्क छ। तेस्सम्येमा के कस्तो महसुस गर्छन भन्ने यसै भन्ने अवस्था छैन किन कि जसले यो संसार त्यागे उनीहरु छैनन् र जसले एस बिसयमा बोलिरहेका छन् उनीहरु अड्कल मात्र लगाउनसक्छ। खैर केहि येस्ता छन् जसले कोसिस पनि गरे तर भनिन्छ नि काल आउन पनि समय नै आउन पर्छ तेस्तै उनीहरुको पनि समय सायद आयेकोथीयन उनीहरु संसारिक लोक मा नै फर्के आत्महत्याको कोसिस पछि पनि। येस्तै स...