Lockdown 2.0
हाल काठमाडौँ लगायत देशमा विभिन्न ठाउँमा lockdown छ। दोश्रो चरणको lockdown भाद्र4 गतेबाट भएको हो। आजको दिनसम्म आउदा दोश्रो चरणको lockdown भएकै १९ दिन भैसकेको छ। एस अघिको lockdown ३ महिना बहेकोथ्यो। तेस्पछि सरकारले कोरोन संक्रमण बढ्ने देखि जोर बिजोड प्रणाली बाट सावरी साधन संचालनमा लेराइने देखि अत्याअवसेक बाहेक अरु कार्य चलाउन नपाउने भनि रोक लगाएको थियो।
सोहि बमोजिम स्कूल, जस्ता पठन पाठनको क्षेत्रहरु अझै संचालनमा आएका छैनन्। संचारका विभिन्न मध्यम जस्तै पत्रपत्रिका , रडियो , सामजिक संजाल जताततै सरकारको एस कदमले पार्ने असरको बारेमा बिस्लेसन नभएको होइन तर lockdown ले गर्दा असर पर्ने ठुलो क्षेत्र र प्रभावित जनमानस मा सरकार पुगेको छैन।
दिनानुदिन निम्न आयश्रोत भएका हरुको दुख रोदन अनि याचना संचार मध्यम मा आउने क्रम बढेको छ एतिबेला। र पनि देशका शिर्ष स्थानमा बसेकाहरुले आस्वासनका सब्द बाहेक केहि उपलब्धि मुलक केहि गरेजस्तो लाग्दैन।
नया पत्रिकामा उलेखित एक लेख का आधारमा भन्नु पर्दा
यो देशका तीन करोड जनसंख्यामध्ये दुई करोड आठ लाख मान्छे काम गर्ने उमेरका छन् । तर, तीमध्ये ६० प्रतिशत अर्थात् एक करोड २३ लाखले गरेको काम रोजगारीको परिभाषामै पर्दैनन् । उनीहरूले काम गर्छन्, तर उनीहरूको उत्पादन बजारमा बिक्री हुँदैन । उनीहरूले तलब पनि पाउँदैनन् । रोजगारी गर्ने भनिएका ८० लाखमध्ये ५७ लाख अनौपचारिक क्षेत्रमा छन् । जसको नियमित तलब आउँदैन । महामारीले उनीहरूको जीवनमा आर्थिक विपत्ति ल्याएको छ । उनीहरूका लागि सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने हो, तर यति लामो लकडाउनमा कतिले रोजगारी गुमाए भन्ने तथ्यांकसमेत सरकारले संकलन गरेको छैन ।
यस बिषयमा खुलेर बिचार आदानप्रदान गर्ने कलाकर्मी मा एक गौरी मल्ल पनि एक हुन्। उनि लेख्छिन अब lockdown विकल्प कोजना पर्छ र यसको ब्रोध गर्नु पर्छ। मल्ल लेख्छिन ,
लक् डाउनको बिरोध गर्ने समय भयो जस्तो महशुश भएको छ अब...।
अरे बाबा! हामी जस्ता निमुखा जनताहरु भएका देशमा तपाईंहरु अझ कत्ति खेल खेल्नुहुन्छ यो खेल को अन्त गर्ने बेला भएन र अब के हामीले थोरै पनि नैतिक जिम्मेवारी पनि नभएका मान्छेहरुलाई नै विस्वास गरेर देश सुम्पेका रहेछौ त आफ़्फ़ैले आफ्फैलै धिक्कराने समय आएकै हो त
ल ठिक छ , सम्झौता गरौँ न त.. आफ्ना सबै नागरिकहरुलाई दैनिक एक हजार मात्र ( केवल एक हजार मात्र है, तर प्रत्यक नेपाली जनतालाई ) दैनिकी वितरण गरौँ न त।
तेसपछी हेर्नुहोला , हामी आराम संग घरमा बस्नेछौं , मन्जुर
के गर्नु हजुर श्रमजीवी परियो , श्रम गर्न नपाए हातमुख जोड्न गाह्रो छ। आक्रोश त बढिहाल्छ नि , हैन र
यो रोदन अनि दुखले भरिपुर्ण याचना समस्या सुल्झाउन जागरुक बनाउने सम्येन्त्र बन्ला र के सन्चै नै पिडितको पहिचान गर्न सकिएला त
येसरी lockdown बर्दै जाने हो भने हामी हर कोहि पिडित बन्ने निश्चित छ।
स्वस्थ रहन अपनाइएको निसेदाग्यले केहि लाइ खाने र बस्ने जस्ता अपरिहार्य कुराबाट बाँचिन गरिरहेको छ भन्ने बिषयमा सरकारको ध्यान अब जना सकेन भने निकै बिकराल अवस्था आउन सक्छ।
Comments
Post a Comment