Posts

Showing posts from October, 2022

शुन्य कि शुन्यता

 आवाद हुन् आकाश झैँ फैलने  आशमा रुमलिने जालोमा फस्दैछु  अवसर कै आशमा चालिएका  पाइला पटक -पटक ठेस लाग्दापनि  रोकियन्न त्यसैलाई सफलता सोच्दैछु  अपबाद कहाँ हु र म  हातमा आयको शुन्यलाई  नियाल्दै म  निक्यौल गर्दैछु  शुन्य कि शुन्यता 

रुमलिए धेरै एउटै समीकरणमा

धमिलो मन कहाँ स्पस्ट देख्न सक्छ र ? कसले किन मार्यो निश्चल मनको रहर  चंचल मन गर्दै धमिलो मनको यात्रा  अपरिचित बन्दै परिचित अनि फेरी  अपरिचित बन्दै गरेको हाम्रो नाता  कोहीबाट केहि लगेका छैनौ एक अर्काको साथमा  रित्तो मन आज सुनसान सुन्दै छ  मनसुन मा पनि उ एक्लो लाग्दैछ  मौनता बार्ढैदै आकाशको चंद्रमासंग टोलाएका आखाँको आँसु संग  डर छ कतै मौनता हुने हो कि भंग  म अधुरो थिए तिमी आउनु अघि  कि बने तिमी गएपछि  रुमलिए धेरै दिन, यहि समीकरणमा  नरोकिनु तिमी, मेरा कुनै शब्द वा कारणमा  नबाधियौ हामी बिना कुनै अर्थमा  थियो केवल कोशिश कहानीमा नहराउने  एक -अर्काको  बिछोड संगै बिजोडा बन्ने , माया हाम्रो बेजोड बनाउने  एकपछि अर्का अध्याय  अध्याय सकेपछि साथ सधैको  चाहना सकियो सबै हाम्रो तब चंचल मन थाहै नपाई धमिलियो जब 
समय बाहेक सबै छ हातमा हाम्रो समस्या बाहेक सबै कुरा राम्रो  रातमा देखिएका आकृतिको सुन्दरता र दिनमा देखिएका सपनाको उल्झन्ता यहि कतै रुमलिएका हाम्रा चाहना कहिँ कतै आत्तिदै गरिएका पालना प्रतिको  चासो गुमाईको रौनकताको महत्तो अपरिहार्य छ  मन्द मन्द मुस्कान उसको एका -एक कहाँ हरायो समय सन्दर्भमा भड्कियको मन मेरो उनको बिलिन भएको मुस्कानको किन लिन्थ्यो चासो  मलिन अनुहारले सोधेको दिन थियो।  मौन मुखले केहि भने जस्तो मैले कहाँ बुझ्न सक्थे  मैलेपनि मेरो मौनताको लिए सहारा मौनता मै दिए प्रतिक्रिया त्यहि दिन देखि एक्लो उ अनि एक्लो म खैर म त् अझै खोज्दै छु शब्द सहि अन्जानमा भएका गल्ति कतै थुप्रिएका पो छन् कि सोच्दै थिए प्रत्यक पटक जब मौनताले तर्साउथ्यो।  भावनालाई मनले समाल्ने सामर्थ्य गुमाउथ्यो। 

Modern Day Fairy- Tale

Image
Why are you single? A common question for an adult above 30. I have been asked it numerous times since I passed high school. People ponder that in the age of social media one is still single. I have been fielding the questions with limited excuses.  Recently, my 6 years old niece (Prashvi Thapa) drew a picture at the whiteboard at my home. I asked her then what she was drawing. She replied in her babbling voice, “That is you and that is your prince”. I could see a beautiful princess-like figure with a prince. I was super shocked to listen to her. I responded with a friendly laugh and asked, “Why do I need a prince?” She stammered a little and got breathless as she replied, “a prince saves everything that’s why you need a prince.” I added some more questions to the 6-year-old toddler, “why do I need anyone to save me?” She answered me in one breath without thinking with a question, 'isn't it a prince who saves, makes and decorates a castle?’ I asked her another question, “does...

Anup, who dwells with his Dream

Anup, an academic dweller  Poet, Philosopher, and Storyteller A man with an immense dream Learning is only his life's theme He writes, travels & educates anyone he meets This world is his canvas to create what he wishes.