Posts

Showing posts from May, 2018

सोसिअल मिडिया, सिनेमा र सम्बन्ध

सोसिअल मिडिया, सिनेमा र सम्बन्ध सिनेमा संसार प्रचारमा अडिएको छ । सोसिअल मेडिया एक महतोपूर्ण मध्यम हो मासमा जाने। त्येसैले आजकल फसेबूक, य़ोउतुब, इन्स्ताग्राम आदि जस्ता सोसिअल नेटवोर्किंग साईट  सूचना आदान प्रदानको एउटा राम्रो माध्यम भएको छ। पहिला नया कुरा जान्न, बुझ्न अझ सुचित हुनकालागि खबरहरु छाप्ने अखबार, म्यागजिन अनि रेडियो तथा टि. भी च्यानल मुख्य मानिन्थे तर बदलिदो प्रविधिका कारण विशेष गरेर सिनेमाका हस्तीहरुको सोसिअल मेडिया नै उनीहरुको बारेमा बुझ्ने एउटा राम्रो मेडिया बनेको छ । एसको माध्यमबाट  नै आजकल सिने सेलेब्सको बारेमा जानकारी गराउने मेडियालाइ पनि समाचार बनाउने एक राम्रो माध्यम भएको छ । सन् २०१२ सी एम आर- नेपालले गरेको रिसर्चको आधारमा भन्ने हो भने सोसिअल मीडिया पत्रकारहरुको लागि एकदम सहयोगी टूल बनेको छ। पत्रकारहरुलाई सहयोगी हुने देखिने यो प्रविधिले उनीहरुको भूमिका घटाउन पनि सक्छ। कारण आजकल फिल्मको त्रैलेर रिलिजका कुरा अनि पोस्टर रिलिजका कुरा सम्म सिनेका क्षेत्रका हस्तीहरु आफनो सोसिअल मीडिया मार्फत लेराउन सक्छन। करिब एक दसक अघिको समय सम्म हामीलाई सिने जगतका हस्तीहरुक...
Survey 4- SNS is a platform to showcase their problem During the survey when I asked about if they are using SNS to share their problem to the world, they simply replied “yes”. More than three quarters of the surveyed Rohingya men strongly agree that they use SNS to showcase their problem. 5- Smart Phones are only access for them to use SNS The survey results show that rather than computer, laptop and any other electronic devices Rohingya use android phone to operate SNS. For example, most of them are using Samsung cell phone. My survey indicates that they can afford android mobile phones to communicate. And mostly they use phone to check SNS. 6-SNS takes them to their own people living away from them In addition to finding their attitude towards SNS, I also find out the reason of using SNS. They use SNS to know about the situation of their country. They spend less an hour a day on internet to use SNS. They mostly talk to their fellow citizen living in different part o...
Image
उचाइ ले  दिन्छ सच्चाइ "उचाइ ले  दिन्छ सच्चाइ, हावा झैँ हलुको बन्नेछ मेरो सोचाई " उ भन्दै थियो, "उडान नै हो मेरो रोजाइ"   मायालु हातको स्पर्शसंगै सम्झाउछिन उनि  "आकाशले अङ्गाल्दैन, दिन्छ फर्काई आकाश छुन गरिने उडाइ उचाइले दिने उत्सुकता कहाँ माटोको संगतले देला माटोसंगको मनमुटाब बेकार छ माटोमा नै  मिल्नुछ " मुस्कान साट्दै अर्थ संगत उ सहि थप्छ "माटोमा मिल्न माटो छोड्नुछ आकाशतिरको यात्रापनि जरुरी छ कुर्ने कुरा नै नगर, कहिले काही जाँगरले पनि आलमलाई दिन्छ अनि समय पनि त हामी जस्तै  गतिसिल, गन्तब्य बिहिन अनि फेरी बाटो पनि बिराइन्छ"  उसको सामिप्यता अंगाल्दै उनि थप्छिन  "माटोमा मिल्नु अघि यसलाई छोड्न अनेक यात्रा तय गर्नुछ यात्रापछिको थकाई, थन्काउन माटोमा फर्कनुछ आकाशको अंगालोको आश बेकार हुन्छ माटोसंगको मनमुटाब बेकार छ आकाश अंगाल्ने मोहमा हावा झैँ बिना आकार बनिनेछ  "
Image
Image
A ride to milli mile on Horse To keep me away from remorse Experienced a lovely driving force Just a ride on a white horse Yes! felt like a lady horse I feel like a lady horse Like a warrior Though I have nothing to conquer Yet I feel like a lady warrior on the white horse

थाहै नभएको थेओरी बीचको सफर एक जिन्दगि

Image
कोसिस अनि कहानी बीच बटुवा भन्दा हिड्ने बाटो प्यारो लाग्छ बुझिने भाषाको बुझ्नै नसकिने वार्तालाप थाहै नभएको थेओरी बीचको सफर एक जिन्दगि परिभासा बेगरका प्रयेत्नले केवल पिडा दिन्छ ति निन्द्रा बिहिन रातमा गरिने एक कोसिस न सोचले हो न कुनै अफसोसले जीवन एक कोसिस मात्र बन्दै छ कोसिस अनि कहानी नै जीन्दगी कोसिस भुलाउने कोसिस भूलाउनु  छ भन्ने याद राख्ने कोसिसहरु अघिका कहानी कोसिस गर्दाका कहानी कोसिस पछि का कहानी बुझिने भाषाको बुझ्नै नसकिने वार्तालाप थाहै नभएको थेओरी बीचको सफर एक जिन्दगि (Lacking theoretical background for the ground of life)

Start- off of Spick and Span Nascence

Image
For the random brief grief Life has to remain stiff Peace even for petite piece of life Unstoppable mind races to strife A Paradoxical outcome of crazy call Mind is at strife and life demands peace Unknowingly annoying cold shoulders meet Knowing nothing meets, cold shoulders greet For the start- off of spick and span nascence One has to out grow and forget any kind of innocence
Image
The part of the play Before sadness should stay They gotta laugh out loud The end was right there When you had an extra pair You turned away then tear's every where Like dewdrop stops To greet morning sun Light highlights and nothing remains to morn The moon is only company Listening all the story The moonless night gets boring Away but watching the same moon Under the same sky like yellow, big blue balloons Floating freely and following air, unseen
Image
बाच्नु, माया गर्नु, खुसि हुनु यी सबै बीच हाम्रो जीवनको एक महतोपूर्ण पक्ष; रोमान्स एस्लाई अर्थाउनु अनि येस्मा बाच्न पाउनु जीवनको सबै भन्दा यादगार पल हरेक रोमान्टिक मनमा भएका भावनालाई बाहिर निकाल्न गीत संगीतको साथमा रोमान्टिक पार्टनर यसबीच अब अरुको उपस्थिति केवल एक बाधा त्यो बाधाबाट पर, चाहे अनुरुपको साथ् केवल त्यहि पलको अपेक्षा यो हो मायालाई लेराउने तरिका, जीवनलाई फैरी- टएल बनाउने बाटो जीवन लाइ एकपटक रोमान्टिक लेन्स लगाएर नियालौ न कुनै कुरा एस्त हुन्छन  जसको केहि कारण नै हुदैन कुनै पल एस्तो बनिरहेको हुन्छ कारण बिना बिसेष हुन्छ प्रतेक दिन महसुस गरेको भन्दा फरक अनि रोचक - अनौठो अनि सायद त्यहि हो रोमान्स सानो- सानोमा   अडिएको खुसि, मन्द म्येउजिक, लो लाइट, रोचक रोमान्टिक गिफ्ट अनि आफुले चाहेको, खोजेको साथ्, पेर्सोनल मोमेन्ट संगीतले सिंगारेको त्यो साथ् कल्पनामा आधारित नभई एथार्थ परक जिन्दगीको खुसीको श्रोत रोमान्टिक समय (Script of Romantic Hour: a radio filmy program)