Posts

Showing posts from April, 2018
Image

सोचको सतही समिकरण

Image
हो त्यो  सपना मात्र मेरो हो अनि फेरी गल्तिपनि त मेरो सोच्नु  तिमीले पनि अधुरो अनुभव गर्छौ   अधुरो पानामा एसको सोचको सतही समिकरणले कहिँ लगेन लाग्छ आजकल सोचको सागरमा पौड़िउ सुन्येता सुन्ने रहरमा, सहरबाट टाढा समसानमा पनि पुगेँ हो त्यता पनि गल्ति गरें, आफ्नो चाहना बोकेर गए सुनाए सपना मेरा,  फेरी समसानमा सुतेका साथहरुलाइ बिर्सेछु उनीहरु कहिले नसकिने सब्द अनि भाव नगुन्जिने  सुन्येता तिर यात्रा गर्दैछन भनेर थाहा त थियो अझ स्पस्ट भयो, लासको आस अर्थहीन हो भनेर 

Carpe Diem, My Dear

Image
You might glow But for some You are just dust to throw One may play or may plough You might not know But make sure You will choose one for your heart to grow So honeybunch! Love is only remedy Let's not fall prey to demonic destiny We deserve more than the mere company A life long affinity not lifeless longevity Carpe diem, my dear let's make life easy to bear To share, let's remain near together

Dead - eye

Image
As she is looking at the ceiling An open sky, to he is pointing An imaginary stars, he is counting She smiles like lilies growing in the garden She holds his hand, he kisses her to adorn As they know, this time is a rare occasion Before any blow and cracks crawl to core Together always making mirthful moment more Not alone to watch imaginary sky from the floor She still feels even his absence his hand is with her Alone though, she thinks they made a lovely pair They know how to glow and get a cherishing pyre. (Dead- eye means an ability to hold in the mind)

At Canvas of Twilight

Image
A love song dropped you near by me I still feel your hands on mine Glad you stopped by once again Found your taste in a sweet wine A love song stored you Safe and sound to echo You are a tune from the waves of sea A star sparkles at your name Drowning at the emotional ocean Once you took me there To see lovely pair, Standing, hugging so tight At canvas of twilight
Image
माया जीवनको एक पाटो तर जीवन छ छोटो यो जीवनमा माया झन् छोटो तर बाचुन्जेल जीवनमा माया कम नहोस मायाको असर रहोस त्यो माया अनि माया गर्ने मान्छे मायालु साथ् साथै रहोस सधै खोजिने त्यो साथ् साथले गराउने बिसेष आभास संगै जिउन गरिने प्राथना पनि एक प्रयास यी अनुभूति गर्न पाउनु हामी सबैको भागमा पक्कै छ समय संगै सम्बन्ध बलियो बन्छ समयकै कारण समस्या आउला ति समस्यालाई हटाउने खुबी पनि चाहिएला हो, हामीसंग छ खुबी सबै बिगार्ने, बनाउने, सिंगार्ने, गर्न त केवल हामी गर्नसक्छौ समय केवल आउछ अनि जान्छ हामीले नै तय गर्नपर्छ बहिरहने कि रोकिने जीवनमा कहिले कहिँ रोकिन पनि आवसेक छ Prepared for Radio show, The Romantic Hour at Radio Filmy

Time Dear,

Image
Another time all the time its about time ya' gotta be fine Another time to have own time waiting for time ya' gotta shine Time after time ya' have another time Arrival of healing time ya' gotta garb your rhyme  Get a time Can't get all the time Yet on time ya' gotta glow at the prime Next time Don't miss the time Get the time ya' gotta grow all the time This time ya' have a time Right is the every time Don't just wait time Don't just waste time Time dear, Its your time Its mine time Let's make it our time Let's not separate time, dear Time is single and limited this year Time is a fair player Both of us have plenty of time to make it clear Yes we have a time dear limited this year Yet plenty to make us clear Respect a fair player
Image
माया एक किसिमको लत जस्तै हो तर यो लतले हामीलाई सन्तुलनमा राख्छ अरु लत जस्तो एसले जीवन भंग गर्नुको साटो एसले जीवनभर खुसिहुने भर दिन्छ जीवन भर हुने हो वा होइन सायद एकिन गर्न नमिल्ला तर मनलाई आनन्द दिने याद मायाले नै हामीलाई दिन्छ कसैले आफुलाई महतो दिदाको पल होस् या आफुले अरुलाई बिशेष बनाउन गरिएको प्रयास यिनै हुन् आधार खुसि हुने अनि भाग्यमानी ठान्ने सम्बन्धमा रम्ने अनि एसको आवस्यकता बुझ्ने लाइ थाहा छ  होश गुमाउदा होस् या आबेगमा बहदा वा ध्यान बाडीदा माया भनेको  माया नै हुन्छ माया गरेको मान्छेलाइ चिनिन्छ रुदा, रिश्मा हुदा, चाहना कुण्ठित हुदा त्यो साथ नै रोजिन्छ हामी अरुलाई परिवर्तन गर्न सक्दैनौ हामी अरुलाई परिवर्तन गर्न बनेका नै होइनौ सायद अरुलाइ परिवर्तन गर्ने कोशिश मुर्खता हो किनकि माया नै हो जसको लागि हामी पक्कै परिवर्तन हुन्छौ आफै,... थाहै नपाइ परिवर्तन हुन सकेनौ भने पनि हामीलाई थाहा हुनुपर्छ आफ्नो मायालाई कसरी समाल्नुपर्छ (Radio script for the show, Romantic hour for radio filmy)
Image
जसरि चम्की रहने ताराहरुको अस्तित्व लामो समयसम्मका लागि हुन्छ त्येसरी नै केहि भावना स्थिर रहन्छ चम्की रहने हजारौ तारा बीच, जूनको महत्तो हुन्छ अन्धकार हटाउन त्येस्तै अस्तित्व कोहि एक को,  मात्र हुन्छ हाम्रो  जीवनमा  सुरुवात र अन्त्य अपरिहार्य स्विकार्दा  स्वीकार्दै  पनि सत्य यो केहि साथ् को सुरुवात संगसंगै कहिले अन्त्य नहोस भन्ने चाहना छ मन अनि चाहनाको केहि भर नै हुन्न कहिले काही यिनै कुरामा रुमलिन्छ जिन्दगि सायद खुसि हुने इच्छामा मन, चाहनाको खेलमा रमाइनछ कसैलाई माया गर्नु अस्थाई रुपमा पागल हुनु जस्तै हो मायाले  जीवनमा रोचकता लेराउ छ  , अनि सायद त्यो पागलपन पनि एक नसा जस्तै हो कुनै युद्दको यादहरु जस्तै, केहि भावना न बिर्सन सकिन्छ, न याद मा  रमाई रहन  सकिन्छ तर याद को  पनि अस्तित्व छ चाहे याद गरिराख कि त बिर्सिने कोसिस गर भावनात्मक सम्बन्ध एस्तो हुन्छ जसमा भनिने "हेल्लो" सबैभन्दा बिशेष लाग्छ त "गूड बाइ" सबैभन्दा भद्दा सब्द लाग्छ

SEE

Image
For her who dreams high For every "She" from SEE (SLC) See you there To live it up, To learn and to lead lucrative life join Team of Miss SLC (SEE) Nepal 2018
Image
Image
हर दिन जानेका हरेक भाषाबाट हुन्छ हरेक दिन बोलचाल बुझाई बाझिदा बर्णन गर्ने नमिल्ने हाल अझ सम्हाल्नु पर्ने कहानी लेख्दै, मेटाउदै भन्छ बिर्सिनुछ,यो हो कस्तो जिद्दीपना? खाली बनाउने भरिएका पुराना पाना जरुर बुझ्ने बोलि बिहिन उ आजकल हरेक बिहान चराहरुसंग सिक्दैछ कर्णप्रिय धोनी कारण; सबेरै उनलाई छोडेर जान्छिन निन्द्रा देवीपनि  हरेक रात राख्नुछ उसलाई हिसाब मेटिएका, मेट्न बाकि रहेका कहानिका किताब सिरनीमै छन्, छरिएका भने होइनन् थुप्रो छैन किताबका अग्लो हेर्दै,पढदै , पालै पालो,येसैले समय लाग्दैछ उनलाई मेट्न लेखिएका अनि एक्लै बुनिएका सपनाहरुलाई  

फर्कदै छ एक्लै

Image
फर्कदै  छ  एक्लै सान्त छ ठाउँ  तर सान्ति बिहिन उ यात्रा एक्लै गर्दै छ उ सुरु  असान्त मन सम्हाल्न   फेर्दै छ सास पहिला जसरि नै अनौठो  महसुस गर्दैछ एक्लै सुनसान ठाउँ तर छ असान्त उ अनौल्तामा हेर्दै बाटाहरु टुलु टुलु उ बाटालाई हेर्छ वा बाटाहरु उसलाई चुपचाप खै...  खाली छन् हो उनीहरु सब मौनता बाड्दैछन् सायद सब्द भन्दा मौनताको कदर बढी गर्छन सायद आँसु महँगो मान्छन आँसु गुमाउनु घाटा सोच्छन उसलाई रुनु छैन किन कि उसले रुनु हुन्न  सुन्यतामा छ तर उ सुन्य छैन  समाजले सिकाको सिख सब भित्रै छ  राख्न साख मर्द हुनुको  गुटुमुटु पारी सब सुस्केराहरु अफ्टेरा परिस्थितिहरु  बिलौना लुकाउन रंगिन रेस्टुरेन्ट धाउदै  सब शोक धन्दा धुवा उडाउदै   आज फेरी भीडमा भएपनि एक्लो छ अनि सोच्छ हावामा धुवा छ र त धुवामा हावा
Image

pic poetry

Image

PIc Poetry

Image