Posts

प्रेमको किताब

Image
एकादेशको सहि  हाम्रो  प्रेमको  किताब यसको हरेक पानामा छ माया बेहिसाब हो बादल मडारिएको छ आज हामी साथ् हुदाँ मनोरम हरेक साझ चाहे आओस हुरी बतास चाहे जाडो ले बनोस तुसारापात अमर सुन्दर हाम्रो प्रेमको किताब न मायामा मागिन्छ भिख न माया को केहि सिख मायामा कहिले हुदैन अति मायाले गर्दैन कुनै खति बरु मायामा गइन्छ सति कहाँ हुन्छ मायाको कमण्डलु कम्जोर त्यति एउटा आशामा दिएको आशिश सजिलै हुन् क्षति पारिलो त्यो पहाडमा मडारिएको कुहिरो एक अर्काको मायामा हराउदै -मार्दै अंगालो नियाल्दै त्यहि चन्द्रमा जो लुक्दैछ हाम्रो माया देखि लजाई कालो बादलमा अन्धकार बनाई हाम्रो मायामा अझ थप्न मिठास हामीसंगै यो प्रकृतिपनि गर्दै छ प्रयास एकादेशको सहि  हाम्रो  प्रेमको  किताब यसको हरेक पानामा छ माया बेहिसाब हासो र रोदनको संगममा सुनेको संगीतको हरेक झन्कारमा प्रेमिल कालो रातको सम्झनामा हरेक पलको हिसाबमा जोडिने अनि बढ्ने समीकरण मात्र हाम्रो रोदन होस् चाहे बिछोड केहि पलको सहयात्री हामी एक अर्काको जनम जनमको

मिराज

Image
मिराज नै भयो माया मेरो लागि  देखिन्छ एउटा, भोगिन्छ फेरी  अनौठो अफ्टेरो,  सुन्दा एउटा  देख्दा भन्दा आर्कै भोग्दा ---भयानक  प्याश थियो  पानी जस्तै देखिन्थ्यो  पिए तर प्यास नै नमेटिने भयो  जीवन, खै के भयो, भयो  सुन्दा एउटा  भन्दा अर्को  भोग्दा --भयानक 

Mechanical Mood

Image
Unrequited love, a constant ache A heart left lonely, a soul to break The love that's given, but not returned A flame that's lit, but never burned Oh, how it hurts to love in vain To give your heart, but feel the pain To long for someone who cannot see The love you hold so desperately You dream of them both night and day Your heart in turmoil, in disarray You wish they'd feel what you do too But alas, your love remains untrue You try to move on, but it's no use Your heart still yearns for their sweet muse You wonder why they cannot see The love that burns so bright in thee But in the end, you must accept That love cannot be forced or kept You'll find someone who loves you true And they'll be blessed to be loved by you.

माया त एकतर्फी बाट सुरु हुन्छ

Image
माया गरेर कहाँ सकिन्छ ? माया त बरु सकिन्छ  माया कहाँ सकिन्छ ? मायाबाट त बरु सिकिन्छ  माया कहाँ बिरानो हुन्छ  मायाले बरु कहिले बाटो बिराउछ  मायाले कहाँ मार्छ  मायामा बरु मरिन्छ  मायामा कहाँ कोहि एक्लो हुन्छ  माया नहुदा बरु भिडमा पनि एक्लो होइन्छ  माया कहाँ जबरजस्ती हुन्छ  माया त जब्बर अनि अमर हुन्छ  माया कहाँ एकतर्फी चाह मा सकिन्छ ? एकतर्फी चाह लाई कहाँ माया भन्न हुन्छ ? यो त मायाको सुरुको खुड्किला हुन्छ  माया त एकतर्फी बाट सुरु हुन्छ 

Giving Peace A Chance

Image
  Prioritizing Peace Peace is not only perspective and preference. It should be mandatory for everyone and every nation. How peace can be achieved? A question easily said than done. That is why dwelling upon this must lead us somewhere. Without peace, our planet turns into an unlivable place. In the present context, it is really necessary for every one of us to understand the value of peace and ways to accomplish it. The progress of peace has been hindered by various means, especially ideologies that should be understood in order to solve the issue that challenges peace.  The concept of peace is as old as humanity and the concept of war. The scholars like Richmond, Harrison, and Richmond opine that despite the fact that history has mostly been peaceful there are a lot of pictures that show violence, damage, and death. Peace is possible in the absence of war and conflict. But how can conflict and war not be possible in the presence of various ideologies? The French philosopher ...

भाग्यमानी या भाग्नावासेश

 भगवान हे भगवान  तिमीले चहयौ बिहान भयो  तिमीले चाहायौ रात  तेस्तै पायौ साथ  न दिन न रात  भयो मेरो भागमा  पर्यो केवल प्रतिक्षा अनि प्रस्न  मेरो भाग्य  मा  माने सबथोक  केहीमा थियो आपत्ति मेरो पनि  र पनि  आत्मसाथ गर्दै बढे अघि  आश मा बन्दै जिउदै लाश  कसैको लागि बाटो मा भेटिएको एक परिचय  कसैको लागि बटुवा  कसैको लागि क्रुर कहानी  र पनि माने भगवान लाई भगवान नै  चाहे बनाउन उन्ले भाग्यमानी या भाग्नावासेश 

शुन्य कि शुन्यता

 आवाद हुन् आकाश झैँ फैलने  आशमा रुमलिने जालोमा फस्दैछु  अवसर कै आशमा चालिएका  पाइला पटक -पटक ठेस लाग्दापनि  रोकियन्न त्यसैलाई सफलता सोच्दैछु  अपबाद कहाँ हु र म  हातमा आयको शुन्यलाई  नियाल्दै म  निक्यौल गर्दैछु  शुन्य कि शुन्यता