Posts

Showing posts from March, 2018

Chaotic Certainity

Image

म ऐनै ऐनाको सहरमा बस्छु

Image
मैले देखेकोछु सासको अभावमा होइन आफ्नै सोचले निसासिएकाहरु अरुको दबाबमा नभई आफ्नै आशमा भासिएकाहरु मैले भेटेको छु एक्लै रितो कोठामा गुम्सिएकहरु रित्तो कोठामा थन्किएका प्रयाशहरु मैले महसुस गरेकोछु बोल्दा बोल्दै रोकिएका सब्द्को भावहरु मैले देखेको छु बुनिएको सपना बिथोल्नेहरु मैले सुनेको छु सत्येतालाई झूट बनाउदै हिड्नेहरु मैले चिनेको छु सहि हुदाहुदै हार्न तयार हुनेहरु मैले भेटेको छु एउटा सपना पुराहुनु पूर्व अर्को सपनाको पछि दौडनेहरु मैले चाखेको छु मिठो माया अनि तेही माया समयसंगै अरुसंग साट्नेहरु मैले देखेकोछु झूट, सत्य, सहि, गलतको चक्रबिहुमा आफै फस्नेहरु मैले चिनेकोछु झूटको लडाइमा बिना कवच उभिनेहरू मैले महसुस गरेको छु समसानको सुनेतालाई भंग गर्ने कोलाहलहरु म हरेक दिन ऐना जो हेर्छु
मैले देखेकोछु सासको अभावमा होइन आफ्नै सोचले निसासिएकाहरु अरुको दबाबमा नभई आफ्नै आशमा भासिएकाहरु  मैले भेटेको छु एक्लै रितो कोठामा गुम्सिएकहरु मैले महसुस गरेकोछु बोल्दा बोल्दै रोकिएका सब्द्को भावहरु मैले देखेको छु बुनिएको सपना बिथोल्नेहरु मैले सुनेको छु सत्येतालाई झूट बनाउदै हिड्नेहरु मैले चिनेको छु सहि हुदाहुदै हार्न तयार हुनेहरु मैले महसुस गरेको छु समसानको सुनेतालाई भंग गर्ने कोलाहलहरु मैले भेटेको छु एउटा सपना पुराहुनु पूर्व अर्को सपनाको पछि दौडनेहरु

PIC Poetry

Image

The Onliest Imagery

Image
More than a mere emotion You are something more Undefined, unexplained ever Noticed yet unnoticed You are in me Sometime I float in you And you float in me too We dwell inside one body Like god and goddess in Hindu mythology You bequeath benevolent ardency You are a versifier's the onliest imagery
Image
When you set yourself free Without a hitch you'll cross the sea The rain drops deliver music in tranquility The melancholic moon celebrates sonority  In the long night, before birds can sing And stars can converse, moon kisses sun To make the journey easy,one holds the smile Before anyone demands
Image
त्यहाँबाट खाली हात फर्कनुपर्ने निश्चित छ जहाँ हुदै नभएको कुराको प्रतिछ्या गरिन्छ हुदै नभएको आशमा जहाँ बसिन्छ बिडम्बनाको जालो त्यहाँ बुनिन्छ अनि कतै तमासा हेर्नेको कहानी त कतै तमासा बन्नेको अभिब्येक्ति सबै तेस्तै, तेस्सै कहानीमा बिलाउदैछन अदृश्य होइनन् तर पनि महत्तो गुमाउदैछन त्यहाँ विफल हुनु पक्का छ जहाँ प्रयास एकतर्फी मात्र हुन्छ अवस्था अनि यात्रा एक अध्याय पछि अर्कोको कालो रातको बादलसंग जुधिरहेको जुनको जस्तो 
Image
We met there where horizon caresses sun When we saw each other fire was about to burn Mellow melody mystically arises volatile emotion The replica of reasonable old story was about to begin Same old scene and journey of ethereal sensation A glow of green leaves and daisies dwells in soul An adorable grin pounded on the lips Soon to evaporate at the slow rate When souls are unfit to meet The old volatile emotion departs The tangible body hold ethereal sensation The Body boldly beholds bypassing emotion No formal goodbyes and kisses All the tete-a-tete, are broken into pieces Auscultated sounds become mediocre sentiments Never ending wordplay becomes midnight thought Then useless conversation, doesn't take to any conclusion These are all left among tangible body when volatile emotion departs
Image
Smile is addiction A way of attraction Swiftly it appears on lips Amazingly it shifts sorrow one keeps So smile in your style Smile, whatever is your intention Nothing but the smile every time we meet and leave Smile pulls you near let's end it with the smile Before you set a journey of infinite mile Just a smile, in your own style
Image
कहिले किताबका सब्द  त कहिले सब्दहिन समयको संगीत  बुझाउदैछन जीवनका रीत  बेकारका बिलौनाहरु बिलाउने निश्चित छ  बिलौनालाइ पनि बित्नु जरुरी छ  कहाँ कोही एक्लो छ र ? हो म अझै संगै छु तिमी जस्तै देखिन्छु  कहिले अघि त कहिले पछि  जसरी सुर्यसंगै न देखिएपनि  साथै हुन्छ दिनमा चन्द्रमा  परिवर्तन गर्न आवसेक छ विचारधारा  पारदर्शी पर्दा पटक पटक खुल्छ  खुल्दा  दङ्ग हुनु बेकार  बेलाबेला बन्द पनि हुन्छ  बन्द हुदा किन बिलौना गर्नु  यो सिलसिला कहाँ रोकिन्छ 
Image
Deep silence but conversation was on Detached beautifully but strong was connection Sings, sobs, stands still since her heart is stubborn Beneath the beautiful blue sky Before nature builds wagon for dreams Restless roller-coaster blows whistle Whistle rises waves Wagon of hopes and dreams draw away Dry heart waits for better day
Image
A violent shook and loud sound Before they all got spellbound A final scene to see was terror Then they took flight in the air Leaving behind, who were waiting them With the smoke and scream They set the journey, filled with wishes They ended it without formal kisses Those were smoke filled with souls They went up in the flames While living collect condolences Bruised bodies will recover soon As the deads assign to new sojourn  ( In the memory of them who lost their lives and got injured when a US-Bangla airlines plane crashed at Tribhuvan International Airport (TIA) in Kathmandu on March 12, 2018) Picture Source: Google

Cheerful Eyes to Justify Every Goodbyes

Image
Yellow and red daisy to delight were on the table But dreams and desired were crushed on the floor Beautiful but a mere  pictures were hung on the wall When innocent heart was left to fall on the ground Yes, every ambiance embraced the body Nothing could decorate skeletons of soul Every smiling lips utter countless cries To overcome from fall and alleged ties No, haunting and howling ghosts appear But there is an image I see on the mirror Her silence scares every cheerful eyes Her utterance is to justify every goodbyes 
Image
आकार बिहिन सपना सपना बिहिन संसार तरपनि जीवन चलाउनु छ सफलता प्राप्ति अघि सपना बुन्नु छ खुसि हुनु भन्दा बढी अनुभवले खारिनु छ खाली, खल्लो समय समाल्न  र समालिन बनेका करकापका कर्तब्य हिसाब गर्न बिर्सियका केहि अठोट अन्योलमा भएपनि सबै बुझ्नु नै छ त्यहि कतै छ आकारयुक्त एक अदृश्य आवाज हरेक आकार बिहिन बस्तु त्यसमै सामर्थ्य देख्छु आजकल अस्तित्वका कुरा सुन्छु आकार बिहिन अस्तिवको ओकालत गर्छु सुन्नै मन नलाग्ने कर्कश ध्वनीको अंश  भाछु आकार बिहिन संसारमा बिलाउनु अघि सपना बुन्नु छ सपना, सपना नै हो भन्ने बुझ्दा बुझ्दै पनि टुट्ने टुंगो हुदाहुदै पनि सपना सजाउनु छ मिठो सपना बीच अनुभवले  काम चलाउनु छ
Image
न तिमी भूत न भूतकाल न गएकाछौ अर्कै संसार किन लिनु सुर्ता बेकार पक्कै तिमी आउने छौ फर्केर जब थाक्छौ सफरहरुबाट तब पनि उत्साह कायम राख हुन त परिचित अनुहार अपरिचित लाग्ला तरपनि नबिर्सनु, राख्न मिठो मुस्कान मुहारमा सायद याद आउला त्यो अनुहार मुस्कान मात्र साटिदा किनकि याद त हामीलाई आउछ हरेकको तर याद गर्न चाहन्छौ मात्र सुन्दर कुराको अनि कुरा भेट्दाको होस् या छुट्टिदाको याद हुने मुहारको मुस्कान नै हो
Image
How do I hide that face? That's different from the rest There is shadow and smoke But its visible,even after the stroke A stone is dropped at the pond A movement on static bond Yet waves can't go beyond A stone is sinking While waves are retaining Making pond a mirror Face is trying to recover From the stroke and smoke To keep the face clear The face waits to get a stone sunk And waves to settle down Before she sets her journey to death's town
Image
सोचिरहेकोछु संदेश को आउनेछ तिम्रो बोकी गाउदै आउनेछ संदेश तिम्रो कुनै चरी कि त चिठी बोकी ल्याउनेछ कुनै हुलाकी माया तिम्रो लाग्छ मिठो आँखाबाट ओझेल भएर के भो साँचो माया तिमी मेरो टाढा नजिकको छैन गुनासो हरेक दिन भेट्छ पुरानै जून जुन हेर्ने गर्थौ, हामीसंगै बसी अझ पनि उस्तै छ त्यो झरनाको धुन जून हेर्दै, धुन सुन्दै, बसेकोछु पर्खी फर्की आउनेछौ हरेक हालमा गर्नुछैन गुनासो मलाई माया नै माया हुनेछ त्यो पलमा थाहा छ मलाई
Image
हुन त आजकल जे पनि हुन्छ तर सहि,सहि हो: गलत, गलत नै हुन्छ सत्य जस्तै,हेर्न चाहेको कुरा सुन्दर नहोला तर सूर्यलाई हत्केलाले कहाँ छेक्छ  जाहा जिन्दगी बिग्रेको महसुस छ त्यहाँ जिन्दगी बनाउने बात कहा निस्कन्छ अनि झूट त केवल बहाना, एकछिनको हुन्छ जसरी सूर्यलाई कालो बादलले ढाक्न त सक्छ पछि जब भारी हुन्छ, पानी बनि आफै बग्छ हो आजकल हुन त जे पनि हुन्छ तर जायज र नाजायजको अस्तित्व यथावत छ
Image
तिम्रो साथ, सात समुद्र पार गर्न होइन तिमीलाई सात जन्मको कसममा बाध्नपनि  होइन रोजे तिमीलाई, एसको कारण मसंग छैन तर थाहा छ? सधै देखिने जून आजकल अझ सुन्दर हास्छ हरेक सुर्येको किरणले तिमीलाई रंगआउछ तिम्रा ति रंगले मलाई सजाइरहेछ  जसरि जीवन पछि मृत्यु, भवितव्य भेटपछि छुट्नु पनि छ अनिबार्य मन मार्ने यी कुरा झूट होस् या सत्य तिम्रो साथ नै छ मेरो लागि अमुल्य तिम्रो साथ अनि तिम्रो मुस्कान मीठो लाग्छ तिमीलाई देखे मात्र पनि खास लाग्छ  हेरेक तिम्रा कुरा बिशेष लाग्छ